बालकुमारी घटनाबारे निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बसिरहेको छ। बालकुमारी घटनाका सम्बन्धमा छलफल तथा निर्णय गर्न आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको हो।

बैठकमा दोषी पत्ता लगाएर कारबाही तथा राहतका विषयमा निर्णय गर्ने बुझिएको छ।

कोरिया भाषा परीक्षा दिन नपाएपछि हिजो ललितपुरको बालकुमारीमा भएको घटनामा २ जनाको मृत्यु भएको थियो।

राजनीति समाचार