पेट्रोल, डिजल र मटितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

समाचार समाज स्थानीय