रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोक बस्ने ३२ वर्षीय साजन गुरुङको निधन भएको हो ।
दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङका अनुसार साजनको साथीमार्फत् मृत्युको खबर आएको थियो ।
मृतक साजनका श्रीमती र एक छोरा छन्

समाचार समाज