राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि लागु

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मौन अवधि लागु भएको भएको छ ।
सोमबार राति १२ बजेदेखि राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार गर्न नपाइने गरि मौन अवधि लागू भएको हो ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा निर्वाचन अन्तरगत मतदान हुँदैछ ।

 

10.08-1705968110-1705975849.jpg
राजनीति समाचार