खान युनिसमा आश्रय केन्द्रमा इजरायली आक्रमण, ६५ प्यालेस्टाइनीको मृत्यु

दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ६५ प्यालेस्टाइनीको मृत्यु भएको छ। साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी चिकित्सकले बताएका छन्।

 

 

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले आश्रय केन्द्रहरूमा कब्जाका लागि बम विष्फोटका कारण उनीहरुको मृत्यु भएको बताएको छ।

अन्तराष्ट्रिय समाचार