रास्वपाबाट को–को बन्दैछन् मन्त्री ?

राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाउने भएको छ । गठबन्धनमा भएको सहमति अनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय रास्वपाले पाउने भएको उपसभापति स्वर्णिम वाग्लेले तु खबरलाई जानकारी दिए ।

वाग्लेका अनुरार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

राजनीति समाचार