जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गयो भूकम्प

सुर्खेत। बिहीबार बिहान जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार बिहान ७ बजेर ३८ मिनेट जाँदा जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भुकम्पको धक्का आसपासको क्षेत्रमा महशुस गरिएको थियो।

समाचार समाज स्थानीय