सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प

हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८ मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का हेलम्बु गाउँपालिका सहित आसपासको क्षेत्रमा महशुस गरिएको थियो। भूकम्पको धक्काको क्षतीको विवरण आइनसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

मुख्य समाचार समाचार समाज