मकवानपुरगढीमा वर्षाका कारण गोठ भासियो

हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ ।
शुक्रबार अपरान्ह मकवानपुरगढी-२ छाप कृपिडाडामा स्थानीय सन्त बहादुर घलानको गोठ अविरल बर्षाको कारण भासिएर हो। गोठ भासिँदा गोठमा रहेको  ४ वटा गाई पुरिएको जनाइएको छ ।घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी टोलीले गोठमा पुरिएका चैपायाको जिवितै उद्धार गरिएको जनाइएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय