रास्वपा संसदीय दलको बैठक स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक स्थगित भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको हो ।

बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

मुख्य समाचार राजनीति समाचार