नयाँ प्रधानमन्त्रीको सथप समारोहमा सहभागीताका लागि सांसदहरूलाई पत्र पठाइएको छ । राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्राचार गर्दै भोली बिहान ११ बजेका लागि शपथ ग्रहण समारोहका लागि सांसदहरूलाई निमन्त्रणा दिएको हो ।
नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुँदै छन् ।