ताप्लेजुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार राति १० बजेर १३ मिनेटको समयमा ताप्लेजुङको खेन्जिम भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । भूकम्प ४.१ म्याग्निच्युडको रहेको  जनाइएको छ।

 

मुख्य समाचार समाचार समाज