पप गायक सबिन राई कन्सर्टको लागि हेटौंडा आउँदै

चर्चित पप गायक सबिन राई यही असोज २५ गते कन्सर्टको लागि हेटौंडा आउने भएका छन् ।

उनी दसैं म्यूजिक फेस्टिवल अन्तर्गत कन्सर्टका लागि हेटौंडा आउन लागेका हुन् ।

उनले आफुलाई हेटौंडा आउने रहर भएको र भाद्र २९ गतेको कन्र्सट असोज २५ मा सारिएको भिडियोमा बताइएको छ ।

आयोजकले कन्सर्ट हेटौंडाको कुन ठाउँमा गर्ने तय हुन बाँकी रहेको जनाएको छ ।

मुख्य समाचार समाचार समाज