मुकुल ढकालले रास्वपामा गरे पुनरावेदन

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदमुक्त गरिएका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले पार्टीमा पुनरावेदन गरेका छन् । उनले आफुलाई पदमुक्त गर्ने निर्णय विरूद्ध रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार निवेदन दिएका हुन् ।

 

Screenshot_20240901_14141-1725179824.jpg
Screenshot_20240901_14144-1725179824.jpg
Screenshot_20240901_14150-1725179927.jpg
Screenshot_20240901_14152-1725179927.jpg
Screenshot_20240901_14154-1725179977.jpg
राजनीति समाचार समाज