कान्तिलोकपथमा पहिरो, बाटो एकतर्फी संचालनमा

हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथम पहिरो खसेको छ।

बुधबार राति परेको अविरल वर्षाका कारण लोकपथ अन्तर्गत बकैया-११  लाम्राङ सडक माथीबाट पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । इप्रका ठिङ्गनको टोली घटनास्थल पुगेको र यो समाचार तयार पर्दा सम्म बाटो एकतर्फी संचालनमा आएको जनाइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज