शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

 चैनपुर। बझाङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार राति  ८ बजेर ३७ मिनेटमा बझाङको  आसपास केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ । भुकम्पको धक्का बझाङ सहितका जिल्लामा महशुस गरिएको थियो।

 

समाचार समाज स्थानीय