हेटौंडामा बाढीमा फसेका ४ जनाको उद्दार

मकवानपुरको हेटौंडामा शनिबार बाढीमा फसेका ४ जनाको उद्दार गरिएको छ ।

अविरल वर्षासँगै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित कर्रा खोलामा आएको बाढीमा फसेका चार जनाको उद्दार गरिएको हो ।

उनीहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उद्दार गरेको जनाइएको छ ।

समाचार समाज स्थानीय