नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको हो
मंगलबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार छापावाल सुन आज एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

अर्थ समाचार समाज