झिलिमिली बत्तीले सजिँदै हेटौँडा बजार

मक्रान्चुली / हिन्दूहरूको दोश्रो ठुलो चाड तिहारको आगमनसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउने, झिलिमिली बत्ती किन्नेहरूको बढेको छ।

हरेक वर्ष जस्तै यस वर्ष पनि  सुन पसलहरू झिलिमिली बत्तीले सजाइएको छ। त्यसै गरी प्रमुख व्यापारिक केन्द्र राप्ती रोड, बुदद चोक, कान्तिराज पथ, स्कुल रोड क्षेत्रमा झिलिमिली बत्ती किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ।

 

मुख्य समाचार समाचार समाज