थाहाकर्मी तामाङलाई मातृशोक

थाहा सञ्चारकर्मी कुल तामाङलाई मातृशोक परेको छ। तामाङकी ७३ वर्षिया आमा आइति तामाङको आइतबार बिहान आठ बजे निधन भएको हो।

उनी लामो समयदेखि दमको बिरामी थिइन्।  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर निवासी तामाङका तीन छोरा, एक छोरी र श्रीमान् छन्।

 

मुख्य समाचार समाचार समाज