अस्पताल भर्ना भए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल प्रोटेस्टसम्बन्धी उपचारका लागि आज अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार, उनलाई भर्ना गरेर शल्यक्रियाको प्रकृया सुरु गरिएको हो ।

मुख्य समाचार राजनीति समाचार समाज