हेटौंडा । मकवानपुरगढीमा बुधबार कार पल्टिएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ गैरिभन्ज्याङमा बुधबार साझ ६:३० बजे बा १८ च ५१५९ कार पल्टिएको छ। स्थानीयका अनुसार कारका चालक सामन्य रहेको बताएका छन । कारमा कति जना सवार रहेको र के कारणले कार पल्टिएको भन्ने बारे यकिन भएको छैन । घटनाको थप विबरण आउन बाकी छ ।