आशिका तामाङ पक्राउ

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन्  पशुपति क्षेत्र विकास कोषको जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो।
पुस २६ गते कोषको जाहेरीपछि प्रहरीले तामाङमाथि अनुसन्धानका लागि २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।अभद्र व्यवहारमा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले  पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

समाचार समाज