भूमिसम्बन्धी अध्यादेशप्रति बालेनको आक्रोश

हेटौंडा । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले अब खोला मात्र हैन टुँडिखेल, खुल्ला मञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै सत्ता पक्षका कार्यकर्ताहरुलाई बधाई दिएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हात मिलाएको तस्बिर राखेर यस्तो लेखेका छन् ।

 

Screenshot_20250116_07044-1736990407.jpg
राजनीति समाचार