जुम्ला केन्द्रविन्दु बनाएर गयो भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति  १० बजेर २५ मिनेटमा  जुम्लाको नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको थियो।

समाचार