मधेश प्रदेशमा आज सार्वजनिक बिदा

हेटौंडा। मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ।
मधेस प्रदेश सरकारले जुडशीतल’ पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो। नयाँ वर्षले जीवनमा  शीतलता प्रदान गर्न सकोस् भन्ने उद्देश्यले मधेस प्रदेशमा यो पर्व मनाउदै आएको छ।

समाचार