जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

खलङ्गा। सोमबार साँझ जाजरकोट केन्द्रविन्दु बनाए भूकम्प गएको छ।

सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको  र भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय  भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

समाचार