हेटौंडाको मुख्य बजार क्षेत्रमा दुई दिन पानी आपूर्ति बन्द, मुख्य पाइप क्षतिग्रस्त

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित तिरतिरे धाराबाट करिब १०० मिटर उत्तरतर्फ रिटेनिङ्ग वाल निर्माणको क्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको मुख्य खानेपानी पाइप क्षतिग्रस्त भएको छ ।
समाचार