मुग्लिन–नारायणगढ सडकमा ढुङ्गाहरु झर्न सक्ने भएकाले हेरेर यात्रा गर्न आग्रह

काठमाण्डौ। नारायणगढ–बुटवल सडक खण्डमा गाडी गुड्न समस्या भए पनि नारायगढ–मुग्लिन सडक खण्डमा भने समस्या नरहेको प्रहरीले जनाएको छ ।

तर यो सडक खण्डको कुनैकुनै ठाउँमा माथिबाट ससाना ढुङ्गाहरु झर्ने क्रम नरोकिएको हुँदा हेरेर, बुझेर मात्रै सुरक्षित यात्रा गर्न डिभिजन सडक कार्यालय भरतपुरले आग्रह गरेको छ ।

समाचार