प्रदेश युवा परिषद्ले चार वर्षमा सफलताका साथ काम गरेको छ– चौलागाईं

प्रदेश युवा परिषद्ले चार वर्षमा सफलताका साथ काम गरेको छ– चौलागाईं

हेटौंडा । बागमती प्रदेश युवा परिषद्का पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले आफ्नो चार वर्षे कार्यकाललाई सुखद, सफल र उपलब्धिमूलक भएको बताएका छन् । उपाध्यक्ष चौलागाईले २०७९ सालमा नियुक्त भई २०८२ साल जेठ ३१ गतेसम्म कार्यभार…

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा धेरै भारी वर्षा

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा धेरै भारी वर्षा

 हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान…

रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी

रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौँ । उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको विषयमा रूटिन अफ नेपाल प्रालिका सञ्चालक भिक्टर पौडेलका नाममा कारण देखाउ आदेश जारी गरेको छ । कानुनका विद्यार्थी विवेक चौधरीले दायर…

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सातवटै प्रदेशले आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेश गरेका छन् । कर्णाली प्रदेशले हिजो मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र…

युवा र खेदकुद परिषद् गाँभिने, दुग्ध र सहकारी बोर्ड खारेज हुने

युवा र खेदकुद परिषद् गाँभिने, दुग्ध र सहकारी बोर्ड खारेज हुने

हेटौंडा । बागमती प्रदेशमा रहेको युवा परिषद् र खेलकुद परिषद्लाई गाँभिने भएको छ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले युवा परिषद्…

बागमती प्रदेशको ६७ अर्ब ४७ करोडको बजेट सार्वजनिक, कुन् मन्त्रालयको बजेट कती ?

बागमती प्रदेशको ६७ अर्ब ४७ करोडको बजेट सार्वजनिक, कुन् मन्त्रालयको बजेट कती ?

हेटौँडा – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। प्रदेश…

कैलाश गाउँपालिकामा ३४ वटा खानेपानी धारा र ट्याङ्कीको संयुक्त अनुगमन

कैलाश गाउँपालिकामा ३४ वटा खानेपानी धारा र ट्याङ्कीको संयुक्त अनुगमन

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० को कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण सम्पन्न भएका ३४ वटा खानेपानीका धारा र ट्याङ्कीहरुको संयुक्त अनुगमन गरिएको छ । आइतबार सम्पन्न उक्त अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा अध्यक्ष…

मकवानपुरगढीले नदी दोहन रोक्न उठायो कडा कदम, हेभी मेशिन प्रवेश निषेध

मकवानपुरगढीले नदी दोहन रोक्न उठायो कडा कदम, हेभी मेशिन प्रवेश निषेध

मकवानपुरगढी गाउँपालिकाले आफ्ना क्षेत्रभित्र पर्ने प्रमुख खोलाहरुमा नदिजन्य पदार्थ (बालुवा, गिट्टी, ढुङ्गा) उत्खनन कार्यमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सामरी खोला, ज्यामिरे खोला, खैरेनी खोला, फुडदल खोला तथा सुकौरा…

११ महिनामा सरकारकाे विकास खर्च ४० प्रतिशतमात्रै, आम्दानी पनि खुम्चियाे

११ महिनामा सरकारकाे विकास खर्च ४० प्रतिशतमात्रै, आम्दानी पनि खुम्चियाे

चालू आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा विकास खर्च ४० प्रतिशतमात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव ७ प्रतिशत अर्थात् १ खर्ब ४३ अर्ब…

सुनको गहना चोरीमा संलग्न ३ जना पक्राउ

सुनको गहना चोरीमा संलग्न ३ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थित रामधुनी चोकमा एक महिलाको घरबाट चोरी भएको सुनको गहना प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। उषा परियारको घरबाट सुनको एक थान तिलहरी चोरी भएको भन्ने जाहेरीपछि प्रहरीले…