राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९/०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन…

राष्ट्रपति पौडेल आज साँझ स्वीट्जरल्याण्ड जाँदै

राष्ट्रपति पौडेल आज साँझ स्वीट्जरल्याण्ड जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी…

दुध बेचे बापतको झन्डै ४ अर्ब रुपैयाँ किसानले अझै पाएनन्, ‘दुग्धजन्य पदार्थमा देश परनिर्भर हुने जाेखिम’

दुध बेचे बापतको झन्डै ४ अर्ब रुपैयाँ किसानले अझै पाएनन्, ‘दुग्धजन्य पदार्थमा देश परनिर्भर हुने जाेखिम’

काठमाण्डौ – दुग्ध उत्पादक किसानको बक्यौता भुक्तानीसहितका माग गरेर राष्ट्रिय किसान सञ्जालले कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलाई ज्ञापनपत्र बुझाएको छ । किसानको हक हितका लागि गठन भएका विभिन्न १० वटा संगठनको साझा मञ्चका…

४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न

४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको हो । उक्त सवस्टेसन शुक्रबारबाट…

मकवानपुरका स्याङतानसहित दुई जना पक्राउ

मकवानपुरका स्याङतानसहित दुई जना पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१, स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने २६…

ठूला आयोजनाको जिम्मा बागमती प्रदेश सरकारले लिन्छ– मुख्यमन्त्री जम्कट्टेल

ठूला आयोजनाको जिम्मा बागमती प्रदेश सरकारले लिन्छ– मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताएका छन् । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुंगामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुंगा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड आयोजना तथा खानीखोला गाउँपालिकाको…

सुरक्षा निकायहरूलाई विपद् प्रतिकार्यका लागि तयारी रहन बागमतीका मन्त्री श्रेष्ठको निर्देशन

सुरक्षा निकायहरूलाई विपद् प्रतिकार्यका लागि तयारी रहन बागमतीका मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त…

मकवानपुरको बकैयामा करार शिक्षक छनाेट परीक्षा

मकवानपुरको बकैयामा करार शिक्षक छनाेट परीक्षा

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयास सुरु गरेको छ। करार भर्ना गरिने शिक्षक छनाेटका लागि पहिलो पटक खुला प्रतिस्पर्धा गराएर पालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयासको थालनी गरेको हो। करार सूचीमा सूचीकृत गर्न करार शिक्षक छनाेटको…

मकवानपुरको राक्सिराङमा मानव कंकाल फेला

मकवानपुरको राक्सिराङमा मानव कंकाल फेला

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ झ्याङटार बुर्जाडाँडा खोल्सामा मानब कंकाल फेला परेको छ । मानब कंकाल स्थानीय वासिन्दाहरुले देखेर प्रहरीलाई खवर गरेका थिए । ब्लु कलरको ज्याकेट र भेन्टा कलरको कुहिएको टिसर्ट लगाइएको पुरुषको जस्तो…

बजेटमा भोलिदेखि मन्त्रालयगत छलफल, कांग्रेस सांसदले खर्च कटौतीको प्रस्ताव राख्ने

बजेटमा भोलिदेखि मन्त्रालयगत छलफल, कांग्रेस सांसदले खर्च कटौतीको प्रस्ताव राख्ने

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीनसहित पाँच सांसदले आइतबार छलफल गरिने चार मन्त्रालयको आगामी बजेट घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।     कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,…