सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक…

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

हेटौंडा । मधेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त…

थानकोट-चित्लाङ सडकखण्ड करिब २५ दिन दैनिक ७ घण्टा बन्द रहने

थानकोट-चित्लाङ सडकखण्ड करिब २५ दिन दैनिक ७ घण्टा बन्द रहने

हेटौंडा। मकवानपुरको थाहानगर हुदै काठमाडाैंबाट हेटाैंडा जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडकखण्ड आज बिहिबार जेठ २४ गतेबाट दैनिक ७ घण्टा यातायात संचालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सवारी…

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गयो भूकम्प

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गयो भूकम्प

सुर्खेत। बिहीबार बिहान जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ३८ मिनेट जाँदा जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र…

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी प्रदेश र…

हेटौडामा टिभिएसको मनसुन अफर

हेटौडामा टिभिएसको मनसुन अफर

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रा.लि. ले मनसुन अफर सार्वजनिक गरेको छ । हेटौंडा ४ रानी दरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसका मोटरसाईकल, स्कुटर, अटो बिक्री गरिदै आएको छ…

मधेशका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने मिति सर्‍याे

मधेशका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने मिति सर्‍याे

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आउँदो जेठ २८ गते मात्रै विश्वासकाे मत लिनुहुने भएको छ । आज विश्वासको मत लिने तयारी रहेकोमा मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ गते विश्वासको मत लिने…

नागरिकता प्राप्तिमा देखिएका जटिलता समाधान गर्न सरकारले काेशिश गरिरहेकाे छ : गृहमन्त्री

नागरिकता प्राप्तिमा देखिएका जटिलता समाधान गर्न सरकारले काेशिश गरिरहेकाे छ : गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोशिश गरिरहेको बताउनुभएको छ । गृह मन्त्रालयले आज काठमाण्डाैमा आयाेजना गरेकाे ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री लामिछानेले नागरिकता…

शेयर बजार साढे ५ अङ्कले घट्याे

शेयर बजार साढे ५ अङ्कले घट्याे

हिजाे सामान्य बढेकाे शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड…

योजनाको रकम भुक्तानीको व्यवस्था गर्न गाउँपालिका महासंघको माग

योजनाको रकम भुक्तानीको व्यवस्था गर्न गाउँपालिका महासंघको माग

गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले प्रदेश अनुदानमार्फत् संचालित योजनाको रकम भुक्तानीको व्यवस्था गर्न माग गरेको छ । महासंघले बागमती प्रदेश सरकारसंग योजनाको रकम भुक्तानीको व्यवस्था गर्न माग गरेको हो । महासंघका केन्द्रीय सदस्य लोकबहादुर…