असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय…

समाजवादीका नयाँ मन्त्रीको शपथ आज 

समाजवादीका नयाँ मन्त्रीको शपथ आज 

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सिफारिस गरेको नयाँ मन्त्रीहरूलाई सोमबार सपथ ग्रहण गराइने भएको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँलाई सिफारिस गरेको हो । एकीकृत…

आजको मौसमः मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसमः मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशका केही भूभागमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले प्रदेश–१,…

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा 

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा 

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकासन गर्ने,…

जसपा पनि जुट्यो मन्त्री हेरफेरको तयारीमा

जसपा पनि जुट्यो मन्त्री हेरफेरको तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको बताइन्छ ।…

मकवानपुर गोल्डकपः एपिएफ क्वाटरफाइनलमा प्रवेश 

मकवानपुर गोल्डकपः एपिएफ क्वाटरफाइनलमा प्रवेश 

हेटौंडा – विभागीय टोली एपिएफ फुटबल क्लब हेटौंडामा जारी चौथो सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको आज(आइतबार)को पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–० गोल…

हेटौंडामा चार जना पत्रकार र तीन जना चलचित्रकर्मीलाई सम्मान 

हेटौंडामा चार जना पत्रकार र तीन जना चलचित्रकर्मीलाई सम्मान 

हेटौंडा/ हेटौंडामा चलचित्र क्षेत्रमा क्रियाशील कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चार जना पत्रकार र तीन…

अबको चार दिनभित्रै नेपालमा मनसुन भित्रिने

अबको चार दिनभित्रै नेपालमा मनसुन भित्रिने

काठमाडौं : नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ।अबको २/४ दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा…

नेकपा एकीकृत समाजवादीबाट यी नयाँ मन्त्री बन्दै

नेकपा एकीकृत समाजवादीबाट यी नयाँ मन्त्री बन्दै

काठमाडाैं : नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका नेताहरुलाई  फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेकाे छ।आज पार्टीको सचिवालय समितिको बैठक बसी याे निर्णय गरेकाे हाे। यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको…

बागमती प्रदेशका जिल्लाहरुमा देखियो अफ्रिकन स्वाइन फिभर, हाल सम्म १०१९ वटा सुंगुर तथा बंगुरको मृत्यु 

बागमती प्रदेशका जिल्लाहरुमा देखियो अफ्रिकन स्वाइन फिभर, हाल सम्म १०१९ वटा सुंगुर तथा बंगुरको मृत्यु 

हेटौंडा । बागमती प्रदेशका जिल्लाहरुमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । हाल सम्म १ हजार १९ वटा सुंगुर तथा बंगुरको यो रोगबाट मृत्यु भइसकेको छ । कुखुरामा बर्डफ्लुरोगको संक्रमण बढ्दै गएको बेलामा अहिले भने…