अब टियूको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यमबाट

अब टियूको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यमबाट

त्रिभुवन विश्वविद्यालय (टियू) अन्तरगत स्नातक तहको परीक्षाको प्रश्नपत्र अब नेपाली र अंग्रेजी दुवै भाषामा आउने भएको छ । नयाँ शैक्षिक सत्रबाट उक्त व्यवस्था लागू हुने त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष (रेक्टर) शिव भुसालले जानकारी दिए ।…

सामुदायिक क्याम्पसमा होटल म्यानेजमेन्ट

सामुदायिक क्याम्पसमा होटल म्यानेजमेन्ट

मकवानपुरमा पहिलोपटक सामुदायिक क्याम्पसले होटल म्यानेजमेन्ट विषय अध्यापन गराउने भएको छ । हेटौंडा क्याम्पसले कक्षा ११ देखि होटल म्यानेजमेन्टको अध्यापन सुरु गर्ने गरी भर्ना आह्वान गरेको हो । निजी क्याम्पसहरुले होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिरहेको…

चण्डिका माविद्वारा बस सेवा सुचारु

चण्डिका माविद्वारा बस सेवा सुचारु

मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ स्थित श्री चण्डिका माद्यमिक विद्यालयले बालबालिकाहरुलाई विद्यालय आवतजावतमा समस्या नहोस् भनेर बस सेवा सञ्चालन गरेको छ । यसले बालबालिकाहरुलाई विद्यालय आवतजावत गर्न सहज हुने प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिए । बागमती…

कोरियाको ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कात्तिकमा

कोरियाको ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कात्तिकमा

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ) का लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित…

पूर्वाञ्चल विश्वविद्यालयमा लोक सेवाका प्रतिनिधिविनै सेवा आयोगले लियो परीक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा लोक सेवाका प्रतिनिधिविनै सेवा आयोगले लियो परीक्षा

विराटनगर । लोक सेवा आयोगको सहभागिताविना नै पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले पदपूर्तिका लागि कर्मचारी छनोटको प्रक्रिया अघि बढाएको छ । २२ वर्षपछि स्थायी पदपूर्तिका लागि विज्ञापन खोलेको विश्वविद्यालय सेवा आयोगको कार्यालयले लोक सेवा आयोगविना नै…

चितवनको रत्ननगरमा कक्षा ११ र १२ बिहान पढाउन नपाइने

चितवनको रत्ननगरमा कक्षा ११ र १२ बिहान पढाउन नपाइने

चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ । नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले एक सूचना जारी गर्दै कक्षा ११ मा बिहानी सत्रमा…

मनहरी–३ मा एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई उपहारस्वरुप रकम प्रदान

मनहरी–३ मा एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई उपहारस्वरुप रकम प्रदान

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई आफ्नो पारिश्रमिक वापतको रकम उपहारस्वरुप प्रदान गर्नुभएको छ । महेन्द्र ज्योति माविका ३ विद्यार्थीलाई मंगलबार एक कार्यक्रमका बीच वडाअध्यक्ष…

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा समिति निर्माण

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा समिति निर्माण

हेटौँडा । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा सञ्चालित सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा समिति निर्माण भएको छ । हेटौँडामा भएको बैठकले क्याम्पसका पुर्व अध्यक्ष एवम बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा…

एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह

एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११…

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति तय…