थाहा नगरको जनकल्याण माबिले प्रथम शैक्षिक मेला गर्ने

थाहा नगरको जनकल्याण माबिले प्रथम शैक्षिक मेला गर्ने

राज कुमार के.सी.मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माबिले “प्रथम जनकल्याण शैक्षिक मेला–२०७९” आयोजना गर्ने भएको छ ।जनकल्याण माबिको ब्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य सहित शैक्षिक मेला आयोजना गर्न…

थाहानगरमा पहिलो पटक आयोजित नमूना युवा नगरसभाको प्रशिक्षण कार्यक्रम सम्पन्न

थाहानगरमा पहिलो पटक आयोजित नमूना युवा नगरसभाको प्रशिक्षण कार्यक्रम सम्पन्न

  थाहा नगर / थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहा नगरपालिकामा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । गत…

कपनस्थित धोबिखोलामा भेटियो बेवारिसे शव

कपनस्थित धोबिखोलामा भेटियो बेवारिसे शव

काठमाडौं : कपनस्थित धोबिखोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। आज बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए।​ धोबिखोला कोरिडोरको बाटो गोपीकृष्ण हलबाट अगाडि निलो पुल अगाडि  ढलाने पुलमुनि खोलामा बेवारिसे शव…

लुम्बिनीका शिक्षामन्त्री कक्षा १२ को परीक्षा दिँदै, प्रदेश सभाको रेकर्डमा स्नातक उत्तीर्ण !

लुम्बिनीका शिक्षामन्त्री कक्षा १२ को परीक्षा दिँदै, प्रदेश सभाको रेकर्डमा स्नातक उत्तीर्ण !

तस्बिर नेपाल प्रेस   रुपन्देही / लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ ।…

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक…

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तरकृया कार्यक्रम

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तरकृया कार्यक्रम

हेटौंडा / हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डको आयोजनामा विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १ दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ५० औं बिश्व बाताबरण दिवसको अबसरमा बिश्व बाताबरण दिवस…

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौं ल्याइने

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौं ल्याइने

काठमाडौं । तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।  विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना…

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई बिदेशी मुद्रा साट्दा २ प्रतिशत कर

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई बिदेशी मुद्रा साट्दा २ प्रतिशत कर

काठमाडौं । सरकारले अब विदेश अध्ययन गर्न जाने बिद्यार्थीहरुको शिक्षण शूल्क बापतको बिदेशी मुद्रा सटही गर्दा २ प्रतिशत कर लिने भएको छ ।  नेपालको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्यन गर्न बनेको ऐन २०७९ मार्फत यस्तो व्यबस्था…

कक्षा–१२ को परीक्षा आजदेखि सुरु

कक्षा–१२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा–१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख…

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा…