त्रिवि बिएससी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण

त्रिवि बिएससी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण

हेटौँडा/ त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको केन्द्र सार्वजनिक निर्धारण गरेको छ। त्रिवि स्नातक तहको चार वर्षे बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका…

त्रिभुवन विमानस्थल छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य !

त्रिभुवन विमानस्थल छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य !

हेटौँडा/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती…

त्रिविमा चालु शैक्षिक सत्रको पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दी

त्रिविमा चालु शैक्षिक सत्रको पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दी

हेटौँडा/ त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घसङ्गठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्यालयमा…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट

हेटौँडा/ सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको बैठकले सो छनोट…

शैक्षिक सत्र वैशाख महिनाबाट सुरु

शैक्षिक सत्र वैशाख महिनाबाट सुरु

हेटौँडा/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् । एक…

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा शाह नियुक्त

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा शाह नियुक्त

हेटौँडा/ हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन् । कम्पनीको हालै सम्पन्न बोर्ड बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शाहले फागुन १ गतेदेखि…

बकैयामा बालमैत्री घोषणाको प्रथम वार्षिकोत्सव सम्पन्न

बकैयामा बालमैत्री घोषणाको प्रथम वार्षिकोत्सव सम्पन्न

हेटौँडा/ मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री घोषणा भएको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा गाउँपालिकाले वडा बाल सञ्जाललाई ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरेको थियो । यसैगरी, सोही अवसरमा ‘सबै पक्षको सरोकार,…

मकवानपुरका शैक्षिक संस्था आजबाट सञ्चालनमा

मकवानपुरका शैक्षिक संस्था आजबाट सञ्चालनमा

हेटौँडा/ मकवानपुरका बिद्यालय तथा क्याम्पस एक महिना पछि खुलेका छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका यहाँका क्याम्पस र बिद्यालयहरु…

भोलिदेखि देशभरका शैक्षिक संस्था खुल्ने, स्वास्थ्य मापदण्ड अनिवार्य

भोलिदेखि देशभरका शैक्षिक संस्था खुल्ने, स्वास्थ्य मापदण्ड अनिवार्य

  काठमाण्डौ ।  भोलिदेखि देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरुमा भोलीदेखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो । सरकारले जनस्वास्थ्यका मापदण्ड पालना…

त्रिविका अध्यापकमाथि आक्रमण गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने तयारी

त्रिविका अध्यापकमाथि आक्रमण गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने तयारी

हेटौँडा/ त्रिभुवन विश्वविद्यालयका अध्यापकमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने तयारी गरेको छ । समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेविसंघको त्रिवि क्याम्पस ईकाईका सभापति हरिप्रसाद आचार्य र सचिव…