वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक…

लोकसेवा आयोगका सम्पूर्ण परीक्षाहरू माघ मसान्तसम्मका लागि स्थगित

लोकसेवा आयोगका सम्पूर्ण परीक्षाहरू माघ मसान्तसम्मका लागि स्थगित

काठमाडौं । कोरोना संक्रमण बढेपछि लोकसेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेकाे छ । आयोगको आज (बिहीवार) बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको  हाे । सूचना…

लोक सेवा आयोगका परीक्षा स्थगित

लोक सेवा आयोगका परीक्षा स्थगित

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले…

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने, सञ्चालकको भने फरक मत

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने, सञ्चालकको भने फरक मत

काठमाडौं । मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने भएका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा बसेको शिक्षा मन्त्रीको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले मेडिकल कजेजहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम…

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ ।सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् । विद्यालयका प्रधानाध्यापक…

माफियाहरूबाट सरकार डराउँदैन : शिक्षामन्त्री पाैडैल

माफियाहरूबाट सरकार डराउँदैन : शिक्षामन्त्री पाैडैल

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट सरकार नडराउने बताउनुभएको छ ।  चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले आज बिहीवार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की,…

भोली देखी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

भोली देखी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा…

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय, के छ (सूचिसहित)

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय, के छ (सूचिसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको…

अब कक्षा १ देखी ९ सम्मको रिजल्टपनि ग्रेडिङ सिस्टमा

अब कक्षा १ देखी ९ सम्मको रिजल्टपनि ग्रेडिङ सिस्टमा

काठमाण्डौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कनमा एकरुपता कायम गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरेको छ । निर्देशिका लागु भएसँगै अब कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको एउटै विधिका आधारमा…

एसइई परीक्षा खारेज गर्न सरकारलाई संसदीय समितिको निर्देशन

एसइई परीक्षा खारेज गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डौं । संसदिय समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको…