त्रिविको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने

त्रिविको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वर्षिक परीक्षा प्रणाली अनुसारका…

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह

पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको छ । शुक्रबार सबै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना जारी गर्दै केन्द्रले सो बारे आग्रह गरेको हो । पाठ्यक्रम…

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र

हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख…

आजबाट एसईई परीक्षा सुरु

आजबाट एसईई परीक्षा सुरु

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा यही चैत्र २७ गतेसम्म संचालन हुनेछ ।…

विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी

विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी

हेटौंडा । विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका(१०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी…

वडाध्यक्ष घिमिरे द्वारा विद्यालयलाई आर्थिक सहयोग

वडाध्यक्ष घिमिरे द्वारा विद्यालयलाई आर्थिक सहयोग

१० चैत , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले वडा नम्बर ३ मै रहेको भानु माविलाई आर्थिक सहयोग गर्नुभएको छ ।गाउँपालिका कार्यालयबाट मासिक रुपमा सेवा सुविधा वापत प्राप्त हुने रकमबाट…

विद्यालयको दिवा खाजामा वनतरुलको चिप्स

विद्यालयको दिवा खाजामा वनतरुलको चिप्स

०८ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका भित्र रहेका विद्यालयहरुमा विद्यार्थीलाई दिवा खाजाका रुपमा स्थानीय एवम् रैथानेबालीका परिकारहरु खुवाउने गरिएको छ ।स्थानीय स्तरमा नै उत्पादन हुने कोदो, फापर, जुनेलो, मकै लगायत विभिन्न कन्दमुलहरुलाई समेत विद्यालयहरुले दिवा खाजाका रुपमा…

कक्षा १२ मा अध्ययनरत बिद्यार्थीलाई पालुङ जेसीजको एकदिने प्रशिक्षण सम्पन्न

कक्षा १२ मा अध्ययनरत बिद्यार्थीलाई पालुङ जेसीजको एकदिने प्रशिक्षण सम्पन्न

थाहानगर, ०८ चैत्र÷पालुङ जेसीजकोे आयोजनामा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुको लागि लक्ष्य निर्धारण सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।बिहिवार थाहा नगरपालिका ३ स्थित जनकल्याण माविमा कक्षा १२ मा अध्यनरत ५८ जना विद्यार्थीहरुको सहभागिता…

एसईईको तयारी अन्तिम चरणमा

एसईईको तयारी अन्तिम चरणमा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार, यही चैत्र १५ गतेदेखि सुरु हुने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको हो । चैत २७ गतेसम्म…

नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो प्रतिनिधि सभा

नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो प्रतिनिधि सभा

हेटौंडा । नेपाल शिक्षक सङ्घ बागमती प्रदेश कार्यसमितिको चौथो प्रतिनिधि सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शिक्षक संघका बागमती प्रदेश अध्यक्ष दिपक सिम्खडाको सभाध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रिय महामन्त्री बिस्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम…