मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगिट बनाउने प्रधानमन्त्रीको घोषणा

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगिट बनाउने प्रधानमन्त्रीको घोषणा

हेटौँडा/ मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम ज्याला बढाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम ज्याला मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गर्नुभएको हो । तर प्रधानमन्त्रीको यो…

आवेदन खुलेको दुई दिनमा ईपीएस परीक्षाका लागि १३ हजारभन्दा धेरैले दिए आवेदन

आवेदन खुलेको दुई दिनमा ईपीएस परीक्षाका लागि १३ हजारभन्दा धेरैले दिए आवेदन

हेटौँडा/ ईपीएस कोरिया भाषा परीक्षाका लागि आवेदन खुलेको दुई दिनमा १३ हजारभन्दा धेरैले आवेदन दिएका छन् । बुधबार बिहानसम्ममा १३ हजार २९४ जनाले इपीएस भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।…

कोरिया भाषा परीक्षाको लागि आजदेखि आवेदन खुला

कोरिया भाषा परीक्षाको लागि आजदेखि आवेदन खुला

हेटौँडा/  दक्षिण कोरियाको रोजगारीमा जानेहरुको लागि भाषा परीक्षामा सामेल हुन आजदेखि आवेदन लिन थालिएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानको लागि ईपीएस शाखा ग्वार्को, ललितपुरले आवेदन खुला गरेको हो ।…

चीनको शङ्घाई सहरमा लकडाउन घोषणा

चीनको शङ्घाई सहरमा लकडाउन घोषणा

हेटौँडा/ चीनको शङ्घाई सहरमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनको घोषणा गरिएको हो । अबको ९ दिनसम्म शङ्घाईमा दुई चरणमा लकडाउन हुनेछ । सहरको पूर्वी…

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन

हेटौँडा/ पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेको छ । विपक्षी पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ । प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने…

अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने

अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने

हेटौँडा/ अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका छन् । कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको…

बीआरआई अन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

बीआरआई अन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

नेकपा एमालेले बेल्ट एन्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष…

पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या

पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या

हेटौँडा / भारतको पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या गरिएको छ । पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो । मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला…

एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता

एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता

हेटौँडा/ गैरआवासीय नेपाली संघको निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने भएका छन् । संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीबाट हटाइएको जनाएको…

श्रीलंकामा कागज अभाव, विद्यार्थीको परीक्षा रद्द

श्रीलंकामा कागज अभाव, विद्यार्थीको परीक्षा रद्द

हेटौँडा/ कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरू रद्द गरेको अधिकारीहरूले जनाएका छन् । सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा…