संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्यको निर्देशन

संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्यको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ। कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो। स्वास्थ्य…

मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख दिने मन्त्री पौडेलको निर्णय

मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख दिने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।     यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको…

चिकित्सा शिक्षा आयोगको बैठक आह्वान

चिकित्सा शिक्षा आयोगको बैठक आह्वान

चिकित्सा शिक्षा आयोगको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठक बालुवाटारस्थित निवासमा बस्ने गरी आह्वान…

चार वर्षमा स्वास्थ्य बिमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो

चार वर्षमा स्वास्थ्य बिमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो

चार वर्षमा स्वास्थ्य बिमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढेको छ। आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा जनसंख्याको…

जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

सरकारले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य…

देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु

देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु

देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघेको छ भने संक्रमणका कारण १२ जनाको मृत्यु छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा…

२७ हजार नाघे डेंगु संक्रमित

२७ हजार नाघे डेंगु संक्रमित

देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हाल देशभर डेंगु संक्रमितको संख्या २७ हजार १५३ जना पुगेको हो। यस्तै, यस अवधिमा…

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा रहेको जनाएको छ। युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिब ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो।  …

आगामी कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

आगामी कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो । साथै, मन्त्रालयले १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि…

बागमतीको प्रतिष्ठान उपकुलपति ज्ञवालीद्वारा सपथ ग्रहण,

बागमतीको प्रतिष्ठान उपकुलपति ज्ञवालीद्वारा सपथ ग्रहण,

बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्६र प्रदिप ज्ञवालीले आज सपथग्रहण गरेका छन् । आज प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ज्ञवालीलाई सपथग्रहण गराए । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिबहरु लगायतकाको उपस्थिती…