दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं / कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ ।…

बाग्मती किनारमै ‘चिता’

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको…

हेटौंडा–६ की कोरोना संक्रमित महिलाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु

हेटौंडा–६ की कोरोना संक्रमित महिलाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु

हेटौंडा / कोरोना संक्रमणका कारण आज पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।आज बिहान हेटौंडा ६ निवासी ४१ बर्षिय महिलाको उपचार गर्दा गर्दै मृत्यु भएको हेटौडा अस्पतालका…

हेटौंडामा थपिए ६३ संक्रमित , परिक्षण गरिएको ८८  मध्ये ७१ प्रतिशतमा संक्रमण पुष्टि

हेटौंडामा थपिए ६३ संक्रमित , परिक्षण गरिएको ८८ मध्ये ७१ प्रतिशतमा संक्रमण पुष्टि

मकवानपुर- मकवानपुरमा गरिएको परिक्षणमा थप ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३० जना महिला र ३३ जना पुरुष रहेका छन् ।१९ गते आइतबार हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य…

हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।यो संगै २४ घण्टामा हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितले ज्यान गुुमाएका छन् । आज बिहान साढे ९…

हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने

हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने

हेटौंडा / हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्दै कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले हेटौंडा अस्पताललाई…

सोमबार देखि मकवानपुरमा निषेधाज्ञा, निषेधाज्ञामा के के बन्द हुन्छ ? 

सोमबार देखि मकवानपुरमा निषेधाज्ञा, निषेधाज्ञामा के के बन्द हुन्छ ? 

हेटौंडा / मकवानपुरका ४ स्थानीय तहहरुमा आउँदो आईतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिने भएको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र उच्च दरमा वृद्धि भैरहेको संक्रमण जोखिमलाई मध्यनजर गर्दैजिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९…

सोमबार बिहानबाट मकवानपुरमा निषेधाज्ञा, प्रजिअको आदेश सहित

सोमबार बिहानबाट मकवानपुरमा निषेधाज्ञा, प्रजिअको आदेश सहित

हेटौंडा / मकवानपुरमा बैशाख २० गते (सोमबार) बिहानबाट निषेधाज्ञा लागु हुने भएको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र उच्च दरमा वृद्धि भैरहेको संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेेधाज्ञा लागू गरिएको हो ।निषेधाज्ञा लागू गरिएको…

मकवानपुरमा सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो, लकडाउनको घोषणा हुन सक्ने

मकवानपुरमा सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो, लकडाउनको घोषणा हुन सक्ने

हेटौंडा / मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना भए संगै संक्रमितको संख्या ५ सय नाघेको हो ।यो…

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आइसियु कक्षको सुरुवात, आजैबाट बिरामीले सेवा पाउने

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आइसियु कक्षको सुरुवात, आजैबाट बिरामीले सेवा पाउने

हेटौँडा /  मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापित आईसियू र भेन्टिलेटर कक्षको  शुभारम्भ गरिएको छ । आज शुक्रबार हेटौँडा अस्पतालमा पुगेर मुख्यमन्त्री डोरमणी पौडेलले २० बेडको आइसियु र ६ वेडको भेन्टीलेटर सेवाको शुभारम्भ गर्नुभएको…