६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट

६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट

विराटनगर / एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न…

धुम्रपानले तपाईंको फोक्सो मात्रै होइन, यौन जीवन पनि ध्वस्त पार्छ

धुम्रपानले तपाईंको फोक्सो मात्रै होइन, यौन जीवन पनि ध्वस्त पार्छ

हरेक वर्ष मार्च महिनाको दोस्रो बुधबारलाई ‘नो स्मोकिङ डे’ मनाइन्छ । यो मनाउने उद्देश्य मानिसहरुलाई धुम्रपान छोड्नका लागि जागरुक गराउनु हो । तपाईंले चुरोट कम खाएपनि धेरै खाएपनि यसले तपाईंको पूरा शरीरमा असर पुर्याउने गर्छ…

अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार

अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार

काठमाडौं / सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शय्याभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा…

मुख्यमन्त्रीले पौडेलले कोरोना विरुद्धको खोप लगाउनुभयो

मुख्यमन्त्रीले पौडेलले कोरोना विरुद्धको खोप लगाउनुभयो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज कोरोना विरुद्धको खोप लगाउनुभएको छ ।आज प्रदेशको राजधानीस्थित हेटौँडा अस्पतालको खोप केन्द्रमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाउनुभएको हो । खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबै आम नागरिकहरूलाई सरकारले तोकेअनुसार खोप…

मकवानपुरगढीमा कोभिड विरुद्धको खोपको शुरूवात , ८८ जनाले लगाए खोप

मकवानपुरगढीमा कोभिड विरुद्धको खोपको शुरूवात , ८८ जनाले लगाए खोप

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा कोभिड -१९ विरुद्धको खोप आजबाट शुरु गरिएको छ ।गाउँपालिकाका अध्यक्ष श्री बिदुर हुँमगाईद्धारा खोप दिने स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गरि कोभिड-१९ विरुद्धको खोप अभियान शुभारम्भ भएको हो । यसैबीच मकवानपुरगढी वडा नं ३…

अफ्रिकामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

अफ्रिकामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको हो ।अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार इबोलाका नयाँ संक्रमितहरु…

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका,वडा स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका,वडा स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ५ मा रहेको आमभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ । आज (आइतबार) गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले प्रयोगशालाको उद्घाटन गर्दै अब प्रत्येक वडामा प्रसुती सेवा सहित प्रयोगशालाको सेवा पनि विस्तार…

सरकारले भारतबाट किनेको  १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

सरकारले भारतबाट किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

काठमाडौं / नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ नेपाल आइपुगेको छ ।आइतबार दिउँसो एयर इन्डियाको विमानबाट खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा…

फागुनमै समुदायस्तरमा कोरोनाविरुद्धको खोप

फागुनमै समुदायस्तरमा कोरोनाविरुद्धको खोप

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप…

फागुनको पहिलो साताभित्र ‘कोभ्याक्स’ सुविधाबाट २२ लाख खोप आउँदै

फागुनको पहिलो साताभित्र ‘कोभ्याक्स’ सुविधाबाट २२ लाख खोप आउँदै

विपन्न मुलुकहरूले पाउने ‘कोभ्याक्स’ सुविधाअन्तर्गत नेपालले पहिलो चरणमा फागुन पहिलो साता २२ लाख ५६ हजार डोज खोप पाउने भएको छ । यसअघि भारतले अनुदानमा दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’…