काठमाडौंमा सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण

काठमाडौंमा सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण

कुल संक्रमितमध्ये ३३.१२ प्रतिशत, सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएकामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।काठमाडौंमा २१ देखि ४० वर्ष उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण देखिएको छ । यो उमेर समूहका व्यक्ति धेरै चलायमान…

शनिबार मकवानपुरका १२० जनामा संक्रमण पुष्ठि , मकवानपुरगढी ४ का २ जना

शनिबार मकवानपुरका १२० जनामा संक्रमण पुष्ठि , मकवानपुरगढी ४ का २ जना

मकवानपुर - मकवानपुरमा आज शनिबार बिहानै १२० जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।यहि असोज २९ गते २१८ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा १२० जनामा संक्रमण पुष्ठि भएको हो । जसमा ४९ जना महिला र…

मकवानपुरगढीका २ वटा कृषि सहकारीलाई धान काट्ने मेशिन (रिपर) हस्तान्तरण

मकवानपुरगढीका २ वटा कृषि सहकारीलाई धान काट्ने मेशिन (रिपर) हस्तान्तरण

मकवानपुरगढी - मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका २ वटा कृषि सहकारीलाई गाउँपालिकाले धान काट्ने मेशिन ( रिपर ) हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच वडा नम्बर ३ को श्रमिक साना किसान कृषि सहकारी र वडा…

मकवानपुरमा एकैदिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढी ४ को १ जनामा संक्रमण

मकवानपुरमा एकैदिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढी ४ को १ जनामा संक्रमण

मकवानपुर - मकवानपुरमा आज मंगलबार बिहानै अहिलेसम्मकै सर्वाधिक १ सय २५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।यहि असोज २५ गते २९६ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा १ सय २५ जनामा संक्रमण पुष्ठि भएको हो…

मकवानपुरमा सोमबार बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुरमा सोमबार बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुर - मकवानपुरमा सोमबार बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडामा रहेको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा १७ जना महिला र २५ जना पुरुष गरि ४२ जनामा संक्रमण पुष्ठि…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण

काठमाण्डौ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ ।शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनलाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको र मन्त्री पोखरेलको स्वास्थ्य…

कोरोना न्यूनीकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सम्मानित

कोरोना न्यूनीकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सम्मानित

मकवानपुर - हेटौंडाका कोरोना (कोभिड-१९) फोकल पर्सन एवं  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईं सम्मानित भएका छन्। जिल्लामा कोरोना न्युनिकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै उनीलाई आज हेटौंडामा सम्मान गरिएको हो। जिल्ला…

मकवानपुरमा आज आईतवार २७ जनामा कोरोना संक्रमण पुष्ठि , पुष्ठि हुनेमा सबै हेटौंडाका

मकवानपुरमा आज आईतवार २७ जनामा कोरोना संक्रमण पुष्ठि , पुष्ठि हुनेमा सबै हेटौंडाका

मकवानपुर - आइतबार मकवानपुरका थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । गोरक्षश्वर कोभिड १९ नमुना स्वाब संकलन केन्द्रबाट यहि असोज २३ गते संकलन गरिएको २२८ स्वाब मध्ये हेटौंडामा रहेकोे किटजन्य रोग तथा…

कोरोना भाइरसका कारण मकवानपुरका थप २ जनाको ज्यान गयो , कोरोनाको कारण मकवानपुरमा ज्यान जानेको संख्या १७ पुग्यो

कोरोना भाइरसका कारण मकवानपुरका थप २ जनाको ज्यान गयो , कोरोनाको कारण मकवानपुरमा ज्यान जानेको संख्या १७ पुग्यो

मकवानपुर - कोरोना भाइरस स्रंक्रमणबाट मकवानपुरका थप २ जनाको ज्यान गएको छ । ज्यान जानेमा उत्तरी मकवानपुरको पालुङका पुरुष र पूर्वी मकवानपुरको बागमती गाउँपालिकारकी महिला रहेकी छन् ।पालुङका ७७ वर्षीय वृद्ध पुरुषको शुक्रबार वीरेन्द्र अस्पतालमा…

अनशनरत डाक्टर केसी र सरकार बिच ८ बुँदे सहमति डाक्टर केसीले आज अनशन तोड्ने

अनशनरत डाक्टर केसी र सरकार बिच ८ बुँदे सहमति डाक्टर केसीले आज अनशन तोड्ने

काठमाण्डौ - अनशनरत डाक्टर गोविन्द केसी र सरकार बिच मध्यराति ८ बुँदे सहमति भएको छ । सहमती भएसँगै डाक्टर केसीले आज अनशन तोड्ने भएका छन् । ( पुर्ण विवरण ):-