अनशनरत डाक्टर केसी र सरकार बिच ८ बुँदे सहमति डाक्टर केसीले आज अनशन तोड्ने

काठमाण्डौ – अनशनरत डाक्टर गोविन्द केसी र सरकार बिच मध्यराति ८ बुँदे सहमति भएको छ । सहमती भएसँगै डाक्टर केसीले आज अनशन तोड्ने भएका छन् । ( पुर्ण विवरण ):-

मुख्य समाचार (flash news) समाचार स्वास्थ्य