पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

मकवानपुर – संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

सोमबार परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पनि हिजो साँझ हल्का ज्वरो आएकोमा आज शनिबार गरिएको परिक्षणमा आफुलाई कोरोना संक्रमण पुष्ठि भएको मन्त्री भट्टराईले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

मुख्य समाचार (flash news) समाचार स्वास्थ्य