नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु

नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु

ललितपुर महानगरपालिका वडा नम्बर–२८, हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनमाया तामाङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, ६४ वर्षीया तामाङले…

७४ जिल्लामा फैलियो डेंगु

७४ जिल्लामा फैलियो डेंगु

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार देशभरको ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमित भेटिएको हो । सन्…

जनै पूर्णिमाका दिन  क्वाँटी खाने प्रचलन,क्वाँटी किन खाने ?

जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन,क्वाँटी किन खाने ?

आज जनै पूर्णिमाका दिन विशेष खानाको रुपमा क्वाँटी खाने प्रचलन छ । विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ । वास्तवमा नेवारी भाषामा…

देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि…

मकवानपुरका थप ३ जनामा डेंगु पुष्टि

मकवानपुरका थप ३ जनामा डेंगु पुष्टि

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाका एक–एक जना गरी थप तीन जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु…

१० गुणा बढी किमो दिएपछि क्यान्सर बिरामीको मृत्यु, दुई नर्स निलम्बित

१० गुणा बढी किमो दिएपछि क्यान्सर बिरामीको मृत्यु, दुई नर्स निलम्बित

  क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि अर्थात किमोको मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी…

विश्व स्तनपान सप्ताह आजदेखि शुरु

विश्व स्तनपान सप्ताह आजदेखि शुरु

विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् । विश्व…

देशभर २० जना बिरामीमा हैजा पुष्टि

देशभर २० जना बिरामीमा हैजा पुष्टि

यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए । उनले सहरी क्षेत्रमा…

काठमाण्डौ उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलिसम्म

काठमाण्डौ उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलिसम्म

काठमाण्डौ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलि साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान पालिकाको माग भएपछि हिजोदेखि थप तीन दिनसम्म सञ्चालन…

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्। आफ्नो सम्मान आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने…