एक वर्षभन्दा पुराना गाडी आयातमा रोक लगाउने तयारी

एक वर्षभन्दा पुराना गाडी आयातमा रोक लगाउने तयारी

काठमाडौँ । सवारी आयतलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले सवारीसाधन आयातमा कडाइ गर्ने नीति लिएको छ ।नेपालमा पछिल्लो समय पूर्वतयारी र पूर्वाधार निर्माणविनै नयाँ–नयाँ कम्पनीका सवारी साधन आयात भइरहेकाले यसलाई कडाइ गर्न यातायात व्यवस्था विभागले…

आज असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

आज असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ।  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा…

मकवानपुरगढीमा एसईई : शारदा माविको शतप्रतिशत सफलता, चण्डिका र जनक माविको नतिजा चिन्ताजनक

मकवानपुरगढीमा एसईई : शारदा माविको शतप्रतिशत सफलता, चण्डिका र जनक माविको नतिजा चिन्ताजनक

हेटौंडा।  मकवानपुरगढी गाउँपालिका अन्तर्गतको शारदा माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा शतप्रतिशत सफलता हासिल गरेको छ।  एसईईमा ८३.३३ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । विद्यालयबाट परीक्षा दिएका सबै २५ जना विद्यार्थीले श्रेणी…

ओली नेतृत्वको सरकारलाई झडका, जसपाले गर्यो सरकारमा दावी

ओली नेतृत्वको सरकारलाई झडका, जसपाले गर्यो सरकारमा दावी

काठमाडौँ /  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति गर्दै सरकारको नेतृत्वमा दावी गरेको छ । अध्यक्ष ठाकुर र  यादवले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै…

स्वास्थ्यको मन्त्रालयको तथ्यांक : उपत्यकाका अस्पतालमा १०४० बेड खाली (सूचीसहित) 

स्वास्थ्यको मन्त्रालयको तथ्यांक : उपत्यकाका अस्पतालमा १०४० बेड खाली (सूचीसहित) 

काठमाडौं / काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत…

एम्बुलेन्स भाडामा कोभिड बिरामीलाई आधा छुट

एम्बुलेन्स भाडामा कोभिड बिरामीलाई आधा छुट

सुरेन्द्रमान प्रधान थाहानगर/ कोभिड-१९ को दोस्रो भेरियन्टबाट थाहानगरमा धेरै संक्रमित हुन थालेपछि सबै बिरामीलाई एम्बुलेन्समा आधा भाडा छुट दिने निर्णय गरेको छ ।सोमबार कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले…

पालुङमा आलु उत्पादन सुरु, असिनाको असर देखियो

पालुङमा आलु उत्पादन सुरु, असिनाको असर देखियो

सुरेन्द्रमान प्रधान थाहानगर/ आलु उत्पादनको भण्डारण कहलिएको मकवानपुरको उत्तरी क्षेत्र पालुङमा यो वर्षको आलु उत्पादन सुरु भएको छ । सोमबार सम्भवत यस वर्षकै पहिलो चोटि करिव ४ हजार किलो आलु निर्यात गरिएको छ ।थाहा १…

प्रशासनको निषेधाज्ञा उलंघन गर्ने गरि वडाको निर्णय

प्रशासनको निषेधाज्ञा उलंघन गर्ने गरि वडाको निर्णय

सुरेन्द्रमान प्रधान/थाहानगर/ जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलंघन हुने गरि थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै निर्णय गरी पालनाका लागि सर्वसाधारणलाई सुचना गरेको छ ।वडाध्यक्ष सनम सिं मुक्तानद्वारा जारी सुचनामा जिल्ला प्रशासन कार्यालय…

पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

(रासस÷एएन्आई)भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ ।पक्राउ पर्ने हरूमा…

हेटौंडाको राप्तीपुलमुनी  त्रिपाल टाँगेर बस्ने १७ परिवारलाई युवा नेता रोक्काद्वारा  राहत बितरण

हेटौंडाको राप्तीपुलमुनी त्रिपाल टाँगेर बस्ने १७ परिवारलाई युवा नेता रोक्काद्वारा राहत बितरण

हेटौंडा / कोरोना नियन्त्रणको लागि प्रशासनले लगाएको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्न नपाएका हेटौंडा ११ थाना भर्याङ्ग र राप्तीपुलमुनी त्रिपाल टाँगेर बस्दै आएका १७ परिवारलाई युवा नेता तिर्थ रोका क्षेत्रीले राहत बितरण गर्नुभएको छ ।कोरोना…