कृषि क्षेत्रमा नयाँ आयाम,मकवानपुरगढीमा किसानलाई किसान कार्ड वितरण

कृषि क्षेत्रमा नयाँ आयाम,मकवानपुरगढीमा किसानलाई किसान कार्ड वितरण

मकवानपुरगढी - कृषि क्षेत्रमा नयाँ आयाम सहित मकवानपुरगढीमा आज एक समारोहका बिच किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ ।साना तथा सिमान्तकृत कृषकहरु माझ बित्तिय पहुँच पुर्याउने उदेश्यका साथ किसान कार्ड वितरण कार्य शुरुवात गरिएको…

किसान पदमा जागिर खुल्यो, १० समुदायका १० परिवारलाई अवसर

किसान पदमा जागिर खुल्यो, १० समुदायका १० परिवारलाई अवसर

हेटौंडा । बतास एग्रो प्रालिले किसान पदमा रोजगारीका लागि आवेदन माग गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयर चौरमा २०० रोपनी क्षेत्रफलमा गर्न लागिएको कृषी र पशुपालनका लागि १० परिवार (श्रीमान/श्रीमती) का लागि आवेदन आह्वान…

मकवानपुरगढी गाउँपालिकामा किसान सूचीकरण शुरु

मकवानपुरगढी गाउँपालिकामा किसान सूचीकरण शुरु

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाले किसानको सूचीकरण गर्न शुरु गरेको छ । सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक कार्यक्रमका बीच मकवानपुरगढीका किसानहरुलाई किसान सूचीकरण गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ ।मकवानपुरगढी गाउँपालिकाको वडा न १ देखि…

सुरक्षित भइ खेती गर्न नगर प्रमुख बिष्टको आग्रह

सुरक्षित भइ खेती गर्न नगर प्रमुख बिष्टको आग्रह

थाहा / थाहा नगरपालिकामा ऐले आलु खन्ने सिजन हो । आफ्नो मुख्य बालीको रुपमा आलु खन्न ऐले कृषकहरुलाई भ्याईनभ्याई छ ।आफुले मात्रै नभएर कृषकहरुले आफ्ना छरछिमेक र नगरबाहिरका समेत खेताला लगाउउने गरेको छन् । यो…

पालुङमा आलु उत्पादन सुरु, असिनाको असर देखियो

पालुङमा आलु उत्पादन सुरु, असिनाको असर देखियो

सुरेन्द्रमान प्रधान थाहानगर/ आलु उत्पादनको भण्डारण कहलिएको मकवानपुरको उत्तरी क्षेत्र पालुङमा यो वर्षको आलु उत्पादन सुरु भएको छ । सोमबार सम्भवत यस वर्षकै पहिलो चोटि करिव ४ हजार किलो आलु निर्यात गरिएको छ ।थाहा १…

असिनाका कारण थाहामा अर्बौंको तरकारी क्षति, बिउ र मल खरिद गर्न किसानलाई समस्या

असिनाका कारण थाहामा अर्बौंको तरकारी क्षति, बिउ र मल खरिद गर्न किसानलाई समस्या

राजकुमार के.सी.थाहा / बैशाख ०४उत्तरी मकवानपुरमा रहेको तरकारीको उर्वर भूमि थाहा नगरपालिकामा शुक्रबार साँझको असिनाले किसानले लगाएको तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ । थाहानगरमा करिब ७ सय हेक्टरमा लगाइएको आलु, करिब २ सय हेक्टरमा…

वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

हेटौडा / वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि आफ्नो प्रदेशभित्रका नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि, उद्योग, पर्यटन, बन वातावरण, व्यापार व्यवसाय लगायतको…

देविडाँडा टोलविकास संस्थाको उदाहरणीय काम,विपन्न परिवारलाई बाख्रा वितरण

देविडाँडा टोलविकास संस्थाको उदाहरणीय काम,विपन्न परिवारलाई बाख्रा वितरण

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको देविडाँडा टोल विकास संस्थाले बिहिबार आफ्ना २५ जना सदस्यहरुलाई ५० ओटा बाख्रा वितरण गरेको छ । बिहिबार देविडाँडामा एक कार्यक्रमका बिच अतिबिपन्न कृषि तथा पशुपालन समुहलाईं ५० ओटा…

पशु यान्त्रिकरण,काउ रबर म्याटका लागि आवेदन माग

पशु यान्त्रिकरण,काउ रबर म्याटका लागि आवेदन माग

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाले पशु यान्त्रिकरण , काउ रबर म्याट वितरणका लागि दुग्ध उत्पादक सहकारी संस्थाहरु तथा पशु फर्महरुबाट आवेदन माग गरेको छ ।गाउँपालिकाको चालू आव. २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशु यान्त्रिकरण कार्यक्रम अन्तर्गत…

पोषिलो पशुआहार ‘साईलेस’ घाँस उत्पादनमा पालिका अध्यक्ष हुमागाईको चासो

पोषिलो पशुआहार ‘साईलेस’ घाँस उत्पादनमा पालिका अध्यक्ष हुमागाईको चासो

मकवानपुरगढी- पशुआहारमा प्रयोग गरिने साईलेस उत्पादन तथा प्रयोग गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले चासो राख्नु भएको छ । आइतबार बारा जिल्लाको पिलुवामा साईलेस तयार गरिने तरिका र उत्पादन गर्ने मेसिन (बेलर)को बारेमा जानकारी लिनुभएको हो…