बागमती प्रदेश सरकारले हेटौंडाकाे धुलो दूध कारखाना सञ्चालनको जिम्मा डीडीसीलाई दिने
कृषि समाचार प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार समाज स्थानीय

बागमती प्रदेश सरकारले हेटौंडाकाे धुलो दूध कारखाना सञ्चालनको जिम्मा डीडीसीलाई दिने

बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने…

देशभर ९८ प्रतिशत रोपाइँ
कृषि समाचार मुख्य समाचार राजनीति समाचार समाज

देशभर ९८ प्रतिशत रोपाइँ

यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास…

पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या
कृषि समाचार समाचार समाज स्थानीय

पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या

पूर्वी चितवनको रत्ननगर, खैरहनी एवम् भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको छ । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानकाअनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने,…

कृषि मन्त्रीको पहिलो निर्णय लम्पी स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियानको घोषणा
कृषि समाचार मुख्य समाचार राजनीति समाचार स्थानीय

कृषि मन्त्रीको पहिलो निर्णय लम्पी स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियानको घोषणा

बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो पदबहालीको पहिलो निर्णयमा लम्पी स्किन डिजिज नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गरेका छन्। प्रदेश सरकारले “सप्ताहव्यापी खोप अभियान संचालन कार्ययोजना, २०८१” स्वीकृत गरेको छ। यही…

कोदो दिवस : चौथो बाली कोदो
कृषि समाचार मुख्य समाचार समाचार समाज स्थानीय

कोदो दिवस : चौथो बाली कोदो

हरेक वर्ष साउन १५ मा अनौपचारिकरुपमा ‘कोदो दिवस’ मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रुपमा मनाएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको…

सरावलमा १२ सय बिघा धानखेती डुबानमा
कृषि समाचार समाचार समाज स्थानीय

सरावलमा १२ सय बिघा धानखेती डुबानमा

लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ। लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो। चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी…

मकवानपुरगढीको धमिलेफाँटमा धमिले कृषि सहकारीले धान रोपाइँ गर्दै धान दिवस मनायो
कृषि समाचार मुख्य समाचार मुख्य समाचार (flash news) सहकारी स्थानीय

मकवानपुरगढीको धमिलेफाँटमा धमिले कृषि सहकारीले धान रोपाइँ गर्दै धान दिवस मनायो

१५ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्थाले २१ औं राष्ट्रिय धान दिवस धान रोपाइँ गर्दै मनाएको छ ।मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको विशेष आतिथ्यतामा धमिलेफाँटमा धान रोपाइँ…

राष्ट्रपति निवासमा रोपाईं कार्यक्रम
कृषि समाचार मुख्य समाचार राजनीति समाचार

राष्ट्रपति निवासमा रोपाईं कार्यक्रम

आज असार १५  अर्थात धान दिवस । यसकाे उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना सम्पन्न भएको छ । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाईं  कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति…

मकवानपुरको चित्लाङमा दूध दिने बाख्राको विकास गरिँदै
कृषि समाचार समाचार समाज स्थानीय

मकवानपुरको चित्लाङमा दूध दिने बाख्राको विकास गरिँदै

दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न…

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन
अर्थ कृषि समाचार पर्यटन बागमती प्रदेश मुख्य समाचार मुख्य समाचार (flash news) विज्ञान प्रविधि शिक्षा समाचार समाज सहकारी

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन

२३ बैशाख , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाबाट गएको भ्रमण टोलिले नेपालको पहिलो सहकारी पश्चिम चितवनको शारदानगरमा रहेको श्री बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार अवलोकन भ्रमण गरेको…