मकवानपुरगढीमा उत्पादन भएको अन्न सहकारी मार्फत कारोबार

मकवानपुरगढीमा उत्पादन भएको अन्न सहकारी मार्फत कारोबार

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिकामा सुचिकृत भएका सहकारीहरुले खाद्यान्नको कारोबार शुरु गरेका छन् । आज मकवानपुरगढी ३ मा रहेको धमिले कृषि सहकारी संस्थाले विभिन्न ४ जना किसानहरुसँग २०१९ केजी धान खरिद गरेको सहकारीका अध्यक्ष नवराज संजेलले…

मकवानपुरगढीमा उत्पादित अनाज सहकारी मार्फत खरिद बिक्री गर्न पालिकाबाट अनुदान

मकवानपुरगढीमा उत्पादित अनाज सहकारी मार्फत खरिद बिक्री गर्न पालिकाबाट अनुदान

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका भित्र उत्पादन भएको अनाज अब सहकारी मार्फत खरिद बिक्री गरिने भएको छ । त्यसका लागि गाउँपालिकाले सम्बन्धित सहकारीलाई अनुदान उपलब्ध गराउने छ ।गाउँपालिकाले हिजो एक सुचना जारी गर्दै सहकारी मार्फत अनाज…

अनुदानको मल बिक्री वितरणका लागि ईच्छुक सहकारी , फर्म र कम्पनीबाट आवेदन माग

अनुदानको मल बिक्री वितरणका लागि ईच्छुक सहकारी , फर्म र कम्पनीबाट आवेदन माग

मकवानपुरगढी - अनुदानको मल बिक्री वितरण गर्नको लागि मकवानपुरगढी गाउँपालिकाले आवेदन माग गरेको छ । 'अनुदानको मल वितरण ब्यवस्थापन निर्देशिका -२०७७ ' बमोजिम यस गाउँपालिकाको स्थानीय तह मल वितरण ब्यवस्थापन समितिको आज कार्तिक ४ गते…

मकवानपुरगढीका २ वटा कृषि सहकारीलाई धान काट्ने मेशिन (रिपर) हस्तान्तरण

मकवानपुरगढीका २ वटा कृषि सहकारीलाई धान काट्ने मेशिन (रिपर) हस्तान्तरण

मकवानपुरगढी - मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका २ वटा कृषि सहकारीलाई गाउँपालिकाले धान काट्ने मेशिन ( रिपर ) हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच वडा नम्बर ३ को श्रमिक साना किसान कृषि सहकारी र वडा…

हेटौंडामा पाउडर दुध उत्पादन उद्योग स्थापना हुँदै

हेटौंडामा पाउडर दुध उत्पादन उद्योग स्थापना हुँदै

मकवानपुर - वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत…

गरे के हुन्न – सुख्खा डाँडोमा टमाटर खेती, १२ देखि १५ लाख आम्दानी हुने अनुमान

गरे के हुन्न – सुख्खा डाँडोमा टमाटर खेती, १२ देखि १५ लाख आम्दानी हुने अनुमान

मकवानपुरगढी - जाँगर , पौरख अनि प्रयत्न गरे के हुन्न ? यसको जवाफ सँगै उदाहरण बनेका छन् मकवानपुरगढी वडा नम्बर ३ मक्रान्डाँडाका केदार पुडासैनी । डाँडाको टुप्पोमा सिंचाइ हुने त कुरै भएन तै पनि त्यस्तो…

‘उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम’मा सहभागी हुन कृषि ज्ञान केन्द्रले गर्यो प्रस्ताव आव्हान

‘उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम’मा सहभागी हुन कृषि ज्ञान केन्द्रले गर्यो प्रस्ताव आव्हान

मकवानपुर – बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रममा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा…

गाईपालनबाट फेरिदैं दैनिकी , सानुकान्छा वाईबा एक उदाहरण

गाईपालनबाट फेरिदैं दैनिकी , सानुकान्छा वाईबा एक उदाहरण

२७ भाद्र २०७७ , मकवानपुरगढी - गाईपालन गर्न थालेपछि मकवानपुरगढी गाउँपालिका वडा नं - ३ , देविडाँडा घर भएका सानुकान्छा वाईबाको दैनिकि फेरिएको छ । नम्बरी र ऐलानी गरेर पाखो बारी करिब ३० कट्ठा जग्गा…

मकवानपुरगढीका कृषकहरु टनेल खेती तर्फ आकर्षित

मकवानपुरगढीका कृषकहरु टनेल खेती तर्फ आकर्षित

२० भाद्र २०७७ , मकवानपुरगढी - मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषकहरु प्लाष्टिक टनेल भित्र बेमौसमी तरकारी खेती तर्फ आकर्षित भएका छन् । हाल यस गाउँपालिका भरिमा करिब १५० रोपनी भन्दा धेरै क्षेत्रफलमा प्लाष्टिक टनेल भित्र…

मकवानपुर जिल्लामा लगाईएको निषेधाज्ञा हटाईयो , सार्वजनिक सवारी साधन सञ्चालनमा रोक , अत्यावश्यक सामाग्रीको कारोबार बिहान ५ बजे देखि १० बजेसम्म

मकवानपुर जिल्लामा लगाईएको निषेधाज्ञा हटाईयो , सार्वजनिक सवारी साधन सञ्चालनमा रोक , अत्यावश्यक सामाग्रीको कारोबार बिहान ५ बजे देखि १० बजेसम्म

१५ भाद्र २०७७ , मकवानपुर - मकवानपुरको चार वटा स्थानीय तहमा गत साउन २६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा हटाइने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले हेटौंडा उपमहानगरपालिका,…